बैशाख १४गते बाट कक्षा १२ को परिक्षा हुने

फागुन ७गते :परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परिक्षा बोर्डले सूचना जारी गर्दै तालिका सार्वजनिक गरेको हो ।

सानोठिमी (कक्षा ११ र १२) भक्तपुर कार्यालयले सूचना जारी गर्दै २०८० वैशाख १४ गतेबाट हुने कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको हो । समय तालिका अनुसार कक्षा १२ को परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *