चैत २२गते विहिवार को राशिफल हेर्नुस
मेष राशिः चु, चे, चो, ला, लि, लु, ले, लो, अ – आज तपाईले परीश्रम अनुरुपको फल प्राप्ति हुने योग रहेको छ। आज सामाजिक कार्यका क्षेत्रमा सहभागिता जनाउने अवसर प्राप्त रहने छ। तपाईको सभासम्मेलन जन्य कार्यका क्षेत्रमा मान सम्मान प्राप्तिको योग रहेको छ। आज मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहने देखिन्छ। तपाईको पारीवारिक झोर झमेलाको सामना गर्नु पर्ने समय रहेको छ ।
बृष राशिः इ, उ, ए, ओ, बा, बि, बु, बे, बो – आज तपाईको पारीवारीक मनोरञ्जनको निम्ति धेरै समय ब्यतित हुन सक्छ। कार्य सम्पादनमा ढिलाई हुनाले सामान्य अप्जस सहनु पर्ला। तपाईको परिवारको मार्गदशर्न नमान्दा कार्यको क्षेत्रमा अपजस खेप्नु पर्नेछ। नयाँ मित्रहरु सगँको भेटघाटमा सामान्य यात्रा तथा खर्च हुनसक्ने सम्भाबना रहेको छ ।
मिथुन राशिः का, कि, कु, घ, ङ, छ, के, को, ह – आज तपाईको शारीरिक आलस्यातले गर्दा गरीरहेको काम को क्षेत्रमा अपजस सहनु पर्ला। तपाईले सोचेको भन्दा बढिमात्रामा खर्च हुनाले मानसिक चिन्ता उत्पन्न हुन सक्छ। आज तपाईका आम्दानी मध्यम रहेता पनि तपाईको बोलिको कारण साधारण दुर्घटनाको सम्भाबना रहेको छ। तपाईको नजिकका ब्यक्तिहरुको साथ छुट्नाले सहकार्यमा झन्झट आई पर्न सक्छ।
कर्कट राशिः हि, हु, हे, हो, डा, डि, डु, डे, डो – आज तपाईको जीवन साथीको सहयोगमा गरीएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त हुने देखिन्छ । तपाईका मानसीक चञ्चलताले सताउन सक्ने छ। आज सामान्य कार्यमा अधिक श्रम र समय ब्यतित हुन सक्ने छ। तपाईको बोलिको प्रभुत्वले मानसम्मानको प्राप्ति हुने छ। तपाईले गरेका कार्य सम्पादनका क्षेत्रमा सावधानी साथै गोप्यता अपनाउनु पर्ने देखिन्छ ।
सिंह राशिः मा, मि, मु, मे, मो, टा, टि, टु, टे – आज तपाईको स्वास्थ्य सम्बन्धि समस्याले सताउन सक्छ विशेष ध्यान दिनु होला। तपाईको मनमा चञ्चलताले बास गर्न सक्छ। आज शुभ चिन्तकको बृद्धि हुनाले तपाईको मनमा उत्साह बढ्ने छ । तपाईको परोपकारको क्षेत्रमा समय र धन खर्चनु पर्ने समय रहेको छ । आज यात्रामा एक्लोपनको महसुस हुनसक्ला ।
कन्या राशिः टो, प, पि, पु, ष, ण, ठ, पे, पो – आज तपाईको आय आर्जनमा बृद्धि गर्नका लागि तपाईले बढी परीश्रम गर्नु पर्न सक्छ। तपाईको बौद्धिक क्षेत्रको विकासले तपाईको मान सम्मानमा बृद्धि हुने योग रहेको छ । आज तपाईले आफु भन्दा सानाको सहयोगमा गरिएको कार्यहरु सफल रहने देखिन्छ। तपाईको बौद्धिक ब्यक्तित्व सगँको सामिप्यता आगामी दिनलाई मार्गदर्शन बन्ने योग रहेको छ ।
तुला राशिः र, रि, रु, रे, रो, ता, ति, तु, ते – आज तपाईका पारीवारिक मनोरञ्जनका निम्ति धेरै समय र पैसा खर्चनु पर्ने देखिन्छ। तपाईका आफन्तजनको सहयोगमा कमी आउनाले सामान्य मानसिक चिन्ताले सताउन सक्छ। आज सामान्य कठिनाई पश्चात मनग्य आम्दानीका स्रोतहरु फेला पर्नाले तपाईको मन उत्साहित रहने छ। तपाईका पारीवारिक झोरझमेलाको फन्दामा परिनाले आज तपाईका दिन निरासा पुर्ण वित्ने योग रहेको छ ।
बृश्चिक राशिः तो, ना, नि, नु, ने, नो, या, यि, यु – आज तपाई आफ्नै घमण्डका कारण दाजुभाई बिचको सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्ने छ। तपाईका भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित रहन सक्छ। तपाईको आटँ शाहसको कमीले कार्यमा ब्यबधान उत्पन्न हुन सक्छ। आज तपाईका प्रतिपक्षी सबल रहनाले तपाईलाई आफ्नो कमजोरीको महसुस हुने छ ।
धनु राशिः ये, यो, भ, भि, भु, ध, फा, ढ, भे – आज तपाईका आफन्तजन बिचको भेटघाटले तपाईको मन प्रशन्न रहला। तपाईका मित्रहरुको सहयोगबाट बिग्रन लागेको काममा सफलता प्राप्त हुने छ। तपाईको स्वास्थ्यमा आएको खराबिले कार्यमा ढिलाई हुन सक्छ। तपाईको सामान्य बादबिबादको चक्करकाट्नु पर्ला। आज अरुको अनुशरणले तपाईलाई समान्य झन्झट वा अपजस दिलाउन सक्ने छ ।
मकर राशिः भो, ज, जि, खि, खु, खे, खो, गा, गि – आज परीवारका कोहि सदस्यहरुको स्वास्थ्यमा खराबी आउन सक्ने छ। तपाईका मान प्रतिष्ठामा बृद्धि हुने योग रहेको छ। तपाईका मनमा आट र शाहसको कमीले कार्य सम्पादनमा झन्झट ब्यहोर्नु पर्ला। तपाईका जीवन साथीको सहयोगले ब्यापार ब्यवसायमा सुधार आउने छ। तपाईका सहि निर्णय हुन नसक्दा परिवारीक कलहको सामाना गर्नु पर्ला ।
कुम्भ राशिः गु, गे, गो, सा, सि, सु, से, सो, द – आज तपाईका शत्रु सबल रहनाले कुराकाट्ने ब्यक्तिहरुको बृद्धि हुने छ। आज तपाईले सामान्य आर्थिक अभाब झेल्नु पर्ला । तपाईको मनोबिलासिताका सामानहरुमा सामान्य खर्चहुन सक्ने सम्भाबना रहेको छ। अनावश्यक खर्च नियन्त्ररण गर्न गाह्रो हुन सक्ला । आज आफ्नो प्रिय ब्यक्ति सगँको बियोगले तपाईको मन निरुत्साहित हुने योग रहेको छ ।
मिन राशिः दि, दु, थ, झ, ञ, दे, दो, च, चि – आज तपाईको यात्रा फाईदा मुलक हुनसक्ने सम्भाबना रहेको छ। तपाईका आय आर्जनको लागि राम्रो समय रहेता पनि सामान्य खर्च हुन सक्छ। नयाँ मित्र सगँको भेट वा प्रिय खबरले तपाईको मन प्रशन्न रहने योग देखिन्छ। आच तपाईको आम्दानी बृद्धिका लागि विधोत ब्यक्तित्वहरुको मार्गदर्शन अबलम्बन गर्दा राम्रो हुने देखिन्छ। आज तपाईको आय आम्दानिका क्षेत्रमा सवल पक्ष रहेको छ।