सचिन भट्टराई को चिन्न सकिन बोलको लोक गित सार्वजनिक भएकाे छ। भीडीयाे सहीत…..
चैत २७, मंगलवार
सचिन भट्टराई,शान्तिश्री परियार र मिन बहादुर बि. क. को आवाज मा चिन्न सकिन सार्वजनिक भएकाे छ।
सचिन भट्टराई को शब्द, रमेश परियार को लय रहेकाे उक्त गीतमा सँगीत सम्योजन कृष्ण के .सी.ले गर्नु भएको छ।
ओजन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरीएकाे गीतमा सुनिल बि. क. को निर्देशन तथा देबेन्द्र बब्लु,शुरक्षा ईटानी,सचिन भट्टराई, उर्मिला पुलामी मगर अभिनय देख्न सकीन्छ । गीत सचिन भट्टराई युत्युव च्यानल बाट सार्वजनिक गरीएकाे छ ।
वियोगान्त माया प्रेममा आधारीत गीत काठमाडौँ लगायत का ठाउँ हरुमा छायांकन गरियको देख्न सकिन्छ। भीडीयाे सहीत…..