पर्यटकीय क्षेत्र बन्दीपुर बजार अब रातीकाे ११ बजे सम्म खुला गरीने
वैशाख २, आइतवार
पर्यटकीय क्षेत्र बन्दीपुर बजार अब रातीकाे११ बजे सम्म खोलिने भएकाे छ ।
बीगत मा राती १० बजे सम्म मात्र खाेलीने बजार तथा विभिन्न ब्याबसाय , सुरक्षा सँयन्त्र अपनाएर ११ बजे सम्म बजार खुला गरीने भएकाे हाे ।
नयाँ बर्ष लागे सँगै बन्दीपुर गाँउपालीका का अध्यक्ष सुरेन्द्र बहादुर थापा र डी.आई. जी. बीकास खनाल काे भेट बार्ता र छलफल ले सुरक्षा सँयन्त्र अपनाएर ११ बजे सम्म बजार खुला गरीने भएकाे हाे ।
ताढा -ताढा बाट बन्दीपुर भीत्रने पर्यटक हरुकाे बारम्बार गुनासो आए पछी डी.आई. जी. बीकास खनाल बन्दीपुर ईलाका प्रहरी कार्यालय आएकाे माैका छाेपी बन्दीपुर गाँउपालीका का अध्यक्ष सुरेन्द्र बहादुर थापा , राजनीतिक दल र विभिन्न सँघ सस्था का प्रतीनीधी बसेर साे छलफल गरीएकाे हाे ।
अब देखि बन्दीपुरमा भीत्रने पर्यटक हरुलाई राती ११ बजे सम्म मनाेरञ्जन गर्न पाईने भएकाे छ ।