झम्के राेधी घर काे वार्षिक उत्सव आज देखि सुरु-Hope Online Media

 

वैशाख १४, शुक्रवार

नयाँ बसपार्क मीत्रनगर दुई नम्बर गेट को छेउमा रहेको झम्के रोधि घर को प्रथम वार्षिक उत्सव सुरु भएको छ।

 

आज  १४ गतेदेखि २० गते सम्म राष्ट्रिय स्तर का कलाकार हरुसँग विभिन्न सांगेतिक कार्यक्रम सन्चालन हुने भएकाे हाे । एक बर्ष सफल भएकाे उपलक्ष्यमा वार्षिक उत्सव मनाउन लागीएकाे हाे ।

आज पहिलो दिन कार्यक्रममा प्रमुख अतीथी राष्ट्रिय लाेक दाेहाेरी ब्याबसायी सँघ का अध्यक्ष गुणराज खनाल, विशेष अतीथी राष्ट्रिय लाेक दाेहाेरी ब्याबसायी सँघ का महासचिव भीम श्रेष्ठ अतीथी कलाकार बरीष्ठ लाेक तथा दाेहाेरी गायक राजु परियार महेन्द्र बिश्वकर्मा लगायत का कलाकारहरुको उपस्थिति थियो ।

झम्के रोधी घरमा आउने पाहुना हरुको बाक्लो उपस्थिति ले रोधी घर नै उज्यालो देखियको थियोे । साथै कलाकार हरुकाे प्रस्तुतीले झन पाहुना हरुलाई रम्न रामाउन ऊर्जासील बनाएकाे थीयाे । राेधी घर काे सञ्चालक हरु सुरज राना ,सुरेश भट्ट ,गणेश पटेनीभाट,स्याम मल्ल ले दाेहाेरी साँझ कला सँस्कृती जाेगाउन , कला प्रतीभा भएका नयाँ कलाकार जन्माउन पनि आफुहरुले झम्के राेधी घर सञ्चालन गरेकाे बताउनु भएकाे थीयाे ।

सञ्चालक समीतीकाे जानकारी अनुसार लगातार २० गते सम्म चर्चीत कलाकार हरुकाे साथमा विभिन्न साँङ्गेतीक प्रस्तुति रहने छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *