आशा बि सी को आवाज मा तिरिखा सार्वजनिक भएकाे छ। भीडीयाे सहीत…..

वैशाख २१, शुक्रवार

आशा बि सी को आवाज मा तिरिखा सार्वजनिक भएकाे छ।

 

नयन शर्मा र तारानाथ आचार्य को शब्द तारानाथ आचार्य कै लय रहेकाे उक्त गीतमा सँगीत सम्योजन तारानाथ आचार्य ले गर्नु भएको छ।

डिजिटल स्टार स्टुडियोमा रेकर्ड गरीएकाे गीतमा तारानाथ आचार्य को निर्देशन तथा आशा बि सी, दिपक पौडेल ,तिलक अधिकारी को कारुणिक अभिनय देख्न सकीन्छ । गीत डिजिटल स्टार युत्युव च्यानल बाट सार्वजनिक गरीएकाे छ ।

 

वियोगान्त माया प्रेममा आधारीत गीत पोखरा लगायत का ठाउँ हरुमा छायांकन गरियको देख्न सकिन्छ। भीडीयाे सहीत…..

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *