श्रीमान द्वारा श्रीमति को हत्या

साउन १४गते :राजपुर गाउँपालिका–१ रसरीका ३८ वर्षीय गणेश घर्ती श्रीमती हत्या अभियोगमा पक्राउ परेका छन् ।

गणेशले सोमबार बिहान ३७ वर्षीया श्रीमती बसन्ती घर्तीलाई घरमै टाउकोमा रड प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएस्पी रामप्रसाद तिमिल्सिनाले बताए ।

घर्तीलाई घरबाटै नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *