कक्षा १२ को नतिजा सार्वजनिक

साउन १८गते :कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आज बिहान कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।

गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा पाँच हजार ५ सय ४२ विद्यालयका नियमिततर्फ करिब चार लाख परीक्षार्थी सहभागी भएका थिए ।

सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *