सिन्धुलि को मरिण मा बाख्रा चराउन जादा खोला ले बगाउदा एक को मृत्यु

भदाै १०गते :बाख्रा चराएर घर फर्किंदै गर्दा खोलाले बगाएर सिन्धुलीमा एक जनाको मृत्यु भएको छ । मरिण गाउँपालिका-७ दधिदमार घर भएका २८ वर्षीय ज्ञानबहादुर भोलनको चुनिया खोलाले बगाएर मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।

मृतक भोलनको शव तीनसय मिटरतल सोमबार बिहान फेला परेको थियो । बाख्रा भने सकुशल रहेका छन् ।शव लाई पोस्टमाट्म को लागि कपिलाकाेट अस्पताल राखिय को छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *