राजधानि लगायत देश को विभिन्न ठाउँ हल्का  बर्षा

कातिक १९गते :काठमाडौँमा आज बर्षा भइरहेको छ।

आज विहानैदेखि बादल लागेपनि पानी भने केहीबेर अघिदेखि पर्न थालेको हो ।

काठमाडौँका विभिन्न ठाउँमा भइरहेको बर्षाले अहिले जनजीवन प्रभावित भएको छ ।

तिहार लगत्तै परेको पानीले किसानहरुको सागपातमा राम्रो भएपनि थन्क्याउन लागेको धान बालीलाई भने असर पुर्‍याएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलिदेखि मौसममा सुधार हुनेछ ।

आज भने देशका पहाडी भूभागमा बादल लागेको छ भने केही भागमा हल्का बर्षा भएको छ ।।


Leave a Reply

Your email address will not be published. Required fields are marked *