काठमाडौँ आसपास भूकम्पको झड्का महसुस
काठमाडौँ: काठमाडौँ उपत्यका लगायत आसपासका जिल्लाहरुमा भूकम्पको झड्का महसुस गरिएको छ । बिहीबार दिउँसो मध्यम किसिमको झड्का महसुस गरिएको हो ।
थप विवरण आउँदै