प्रधानमन्त्री ओली र श्रीलङ्कका पूर्व राष्ट्रपतिबीच भेट
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्री निवास, बालुवाटारमा भएको उक्त भेटवार्ता भएको हो ।
भेटमा दुुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको थियो । भेटका अवसरमा प्रतिनिधिसभाका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरीसमेत सहभागी हुनुुहुुन्थ्यो ।