अनेरास्ववियु नेपाल कमर्स क्याम्पस मिनभवनको अध्यक्षमा बिपिन भट्टराई चयन

काठमाडौं : अनेरास्ववियु नेपाल कमर्स क्याम्पस मिनभवनको २४औं क्याम्पस कमिटी अधिवेशनमा अध्यक्ष पदमा बिपिन भट्टराई निर्वाचित भएका छन्।

मङ्गलबार आयोजित सम्मेलनमा भट्टराईको नेतृत्वमा ५१ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो।

उक्त कमिटिको सचिवमा बिशाल रोकाहा र कोषाध्यक्षमा सौगात पुरी चयन भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *