एमाले केन्द्रीय कमिटी बैठक सुरु, यस्ता छन् एजेण्डा

काठमाडौँ: सत्तारुढ दल नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा दुई दिने बैठक सुरु भएको हो ।

बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै संगठनात्मक कामको जानकारी, विगतका सचिवालय, स्थायी कमिटी, पोलिटव्यूरो बैठकका निर्णयहरूको अनुमोदन र समसामयिक प्रस्ताव पारित गर्ने विषयहरू एजेण्डाका रूपमा रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *