‘सरकारले हल्ला होइन, काम गरिरहेको छ’

काठमाडौँ: उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले उत्कृष्ट काम गरिरहेको बताउनुभएको छ । आइतबार धरानमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले वर्तमान संघीय सरकारले परिस्थिति अनुरुपको काम गरिरहेको बताउनुभएको हो ।

साथै मन्त्री सिंहले नेपाली कांग्रेस र एमालेसहितकाे अहिलेकाे गठबन्धनकाे विकल्प नभएकाे बताउँनुभयो । सरकार गठनअघि भएकाे सहमतिमा कांग्रेस र एमाले इमान्दार रहेकाेसमेत उहाँले प्रष्ट पार्नुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *