पोखरामा सूर्यदर्शन सहकारीका पीडितको प्रदर्शन : रास्वपाका कार्यकर्तालाई अदालत प्रवेश गर्न दिएको आरोप

पोखरा : जिल्ला अदालत कास्कीमा सूर्यदर्शन सहकारीको रकम अपचलनको मुद्दामा थुनछेक बहस जारी छ।

यसै बीच असम्बन्धित व्यक्तिलाई अदालतमा प्रवेश गर्न दिएको भन्दै सूर्यदर्शन सहकारीका पीडितले विरोध प्रदर्शन गरेका छन्।

उनीहरुका अनुसार आफूहरूलाई अदालतमा प्रवेश गर्न अनुमति नदिए पनि रास्वपाका कार्यकर्तालाई प्रवेश दिएको आरोप छ ।

यो निर्णयको विरोधमा पीडितहरूले अदालत अगाडि सुतेर प्रदर्शन गरेका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *