राैउहट को ईशनाथ नगरपालिका मा कर्फ्यु आदेस
फागुन५गते :जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाको इशनाथ नगरपालिका भित्र कर्फ्युको आदेश जारी गरेको छ । नगरपालिका भित्र सनिवार ५ बजे देखि अनिश्चितकालीन कर्फ्युको आदेश जारी गरिएको कार्यालयले जनाएको छ ।
गत विहिबार इशनाथ नगरपालिका–६ र ७ मा सरस्वती मूर्ति बिसर्जनका क्रममा मोतीपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयमा शनिबार घिउरा भन्ने ठाउँमा पनि पुनः झडप भएको भन्दै शान्ति सुरक्षामा पर्न सक्ने संभावित जोखिम र शान्ति भंग हुन जाने अवस्था देखिएकाले कर्फ्युको आदेश जारी गरिएको आदेशमा उल्लेख छ ।


 
 						 Joogle News
Joogle News										 
 										 
 										 
 										 
 										