तेस्रो दिन झम्के रोधि घर को प्रथम वार्षिक उत्सव भव्यता को साथ सफल-रेशम निर्दोस र बिमता मगर को साँङ्गेतीक प्रस्तुति

 वैशाख १७, सोमवार

आज १६ गते तेस्रो दिन झम्के रोधि घर को प्रथम वार्षिक उत्सव भव्यता को साथ सफल भयको छ। गायक रेशम निर्दोसबिमता मगर को साँङ्गेतीक प्रस्तुति ले झम्के रोधि घर को हल झन् गुन्जयमान भयको थियो।

 

आज तेस्रो दिन कार्यक्रममा प्रमुख अतीथी ग्लोबल ओरियन्स नेपाल का CEO सुमित गौतम को उपस्थिमा कार्यक्रम संचालन भयको थियो। पाहुना हरु को भरिभराउ झम्के रोधी घर , कलाकार हरुकाे प्रस्तुतीले झन पाहुना हरुलाई रम्न रामाउन थप रमाइलो बनायको थीयाे ।


राेधी घर काे सञ्चालक हरु सुरज राना ,सुरेश भट्ट ,गणेश पटेनीभाट,स्याम मल्ल ले दाेहाेरी साँझ कला सँस्कृती जाेगाउन , कला प्रतीभा भएका नयाँ कलाकार जन्माउन पनि आफुहरुले झम्के राेधी घर सञ्चालन गरेकाे बताउनु भएकाे थीयाे ।

भोलि १७ गते भने चर्चित लोक तथा दोहोरि गायक बीराज गन्धर्वसञ्जीता चेपाङ  को साँङ्गेतीक प्रस्तुति रहने सञ्चालक समीतीकाे जानकारी र दियको छ। २० गते सम्म अन्य चर्चीत कलाकार हरुकाे साथमा विभिन्न साँङ्गेतीक प्रस्तुति रहने समेत जानकारी दियको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *