सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस

भदाै३१गते :सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमान सिंह राउत सिफारिस हुनुभएको छ ।

संबैधानिक परिषदको आजको बैठकले सर्वोच्च अदालतका बरिष्टतम् न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

आज बालुवाटारमा बसेको बैठकले प्रधानन्यायाधीशको सिफारिस गरेको र अरु नियुक्तिको बारेमा प्रधानमन्त्री राष्ट्रसंघीय महासभाबाट फर्किएपछि निर्णय गर्ने सहमति भएको परिषदकी सदस्य एवं उपसभामुख इन्दिरा रानाले नेपालटिभीअनलाइनलाई जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *