प्रधानमन्त्री ओली स्वदेश फिर्ता
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किनुभएको छ । यही मंसिर १७ गते बेइजिङ गएका प्रधानमन्त्री ओली केहीबेर अघि काठमाडौं अवतरण गर्नुभयो ।