स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा काठमाडौँ महानगरपालिकाले ल्यायो हालसम्मकै उच्च अंक

काठमाडौँ : स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनको प्रारम्भिक नतिजामा काठमाडौँ महानगरपालिकाले हालसम्मकै उच्च अंक पाएको छ ।

महानगरपालिकाले ८२.७५ अंक प्राप्त गरेको उपमेयर सुनिता डंगोलले जानकारी दिनुभएको छ ।

आइतबार भएको नगरसभाको १६ औँ अधिवेशनमा उपमेयर डंगोलले यो अंक काठमाडौँ महानगरपालिकाले पाएको हालसम्मकै उच्च भएको भन्दै यसमा सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीप्रति आभार व्यक्त गर्नुभयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *