बास्कोटाको लेखोट: ‘खाएको थालमा चुठ्नु राम्रो होइन, हिँडेपछि सराप्ने संस्कार वाहियात नै हो’

काठमाडौँ: नेकपा (एमाले)का पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले ‘खाएको थालमा चुठ्नु राम्रो होइन’ लेख्दै सांकेतिक अभिव्यक्ति दिनुभएको छ । सामाजिक संजालमा एक स्ट्याटस लेख्दै आइतबार आइतबार बास्कोटाले पार्टीबाट बाहिर ‘गएपछि सराप्ने संस्कार वाहियात’ रहेको अभिव्यक्ति दिनुभएको हो ।

बास्कोटाले फेसबुकमा लेख्नुभएको छ- ‘मान्छेको वास्तविक परीक्षण सजिलो, स्वार्थपूर्ति  र पदीय महत्वकांक्षामा होइन, संकट, त्याग र सङ्घर्षको समयमा हुन्छ । आफ्नै लागि आउनेहरु आए सकेजति लाभ लिएर गए । हाइट र लाइट एमालेकै टोपी, धोती अनि गुन्युचोली लगाएर बढाए । खाएको थालमा चुठ्नु राम्रो होइन, झन गएपछि सराप्ने संस्कार वाहियात नै हो।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *