तिब्बत भूकम्प अपडेट : मृतकको ५३ पुग्यो, बढ्दैछ संख्या
काठमाडौँ: चीनस्थित तिब्बत प्रान्तमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५३ पुगेको छ । मंगलबार बिहान चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर भूकम्प गएको हो । उक्त भूकम्पमा परी ज्यान गुमाउनेहरुको संख्या बढ्दैछ ।