समाचार
तिब्बत भूकम्प अपडेट १० : उद्धार र राहतमा लाग्न चिनियाँ राष्ट्रपति सीको आव्हान
काठमाडौँ : चीनका राष्ट्रपति सी चिनफिङले चिनियाँ अधिकारीहरूलाई भूकम्पपछि उद्धार र राहतमा हरसम्भव प्रयास गर्न निर्देशन दिनुभएको छ। मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमा नजिकै चीनको सिजाङ स्वशासित...