भिम रावल: एमालेले अन्याय नै गरेको हो त?

काठमाडौँ: नेकपा (एमाले)को सचिवालय बैठकले भिम रावललाई पार्टीबाट निष्कासनको कारबाही गरेको छ । पटक-पटक पार्टी अनुशासन विपरितका गतिविध र क्रियाकलाप गर्दै आएको निष्कर्षसहित एमालले रावललाई संगठित सदस्यबाट नै हटाएको...

1 2 15 16 17 63 64