समाचार
आफैँले चलाएको मोटरसाइकल पल्टिँदा कमेडियन हिक्मत महराको निधन
काठमाडौँ । टेलिभिजन रियालिटी शो कमेडी च्याम्पियनका पूर्वप्रतियोगी हिक्मत महराको दुर्घटनामा निधन भएको छ ।कैलालीको गोदावरीमा भएको मोटरसाइकल दुर्घटनामा कलाकार हिक्मत महराको निधन भएको हो । कमेडी च्याम्पियन सिजन...