समाचार
प्रहरी माथि हातपात गर्ने तिन युवा पक्राउ
बैशाख २४गते : ड्युटीमा रहेका प्रहरीमाथि हातपात गर्ने तीनजना पक्राउ परेका छन्। स्याङ्जाको वालिङ नगरपालिका– १३ बायाँटारीस्थित झोलुंगे बजारमा झैझगडा मिलाउने क्रममा प्रहरीमाथि हातपात गर्ने तीनजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय...