समाचार
भीमसेन गाँउपालिकाले सुरु गर्याे बैदेशिक रोजगारीकाे श्रम स्वीकृति
मङ्सिर १३,काठमाडौ गोरखाको भीमसेनथापा गाउँपालिकाले पालिकाबाटै बैदेशिक रोजगारी जान चाहानेहरुका लागि श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको छ । पालिकाले रोजगार सेवाकेन्द्र मार्फत श्रम स्वीकृति प्रदान गर्न सुरु गरेको...