समाचार
ईजरायल मा मृत्यु हुने नेपाली लाई १०लाख दिने र भाेलि शाेक मनाउन विदा दिने सरकार काे निर्णय
असाेज २२गते :मन्त्रीपरिषदको आजको विशेष बैठकले इजरायलमा हमासको आक्रमणमा परी निधन भएका नेपाली नागरिकको सम्मानमा भोलि राष्ट्रिय शोक मनाउने निर्णय पनि गरेको छ । बैठकले मृतकको परिवारलाई राहत स्वरुप...