पूर्वउपराष्ट्रपति पुनको राजनीतिमा फर्किने निर्णयमा माओवादी केन्द्र भित्रै विरोध

काठमाडौं : पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’को राजनीतिमा फर्कने निर्णयमाथि नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमै विरोध भएको छ। सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथिको छलफलको क्रममा माओवादीका पूर्वमन्त्री सुदन...