अनेरास्ववियु नेपाल कमर्स क्याम्पस मिनभवनको अध्यक्षमा बिपिन भट्टराई चयन

काठमाडौं : अनेरास्ववियु नेपाल कमर्स क्याम्पस मिनभवनको २४औं क्याम्पस कमिटी अधिवेशनमा अध्यक्ष पदमा बिपिन भट्टराई निर्वाचित भएका छन्। मङ्गलबार...