माओवादी केन्द्रको बैठकमा प्रचण्डको प्रस्ताव माथि छलफल जारी

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठकको दोस्रो दिनको छलफल काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट दरबार सभाहलमा जारी...