नागार्जुनका मेयर भ्रष्टाचार मुद्दा दर्ता पछि स्वतः निलम्बित,कार्यवाहक मेयर बनिन् सुशीला

काठमाडौं : नागार्जुन नगरपालिकामा दुईपटक निर्वाचित भएका मेयर मोहन बस्नेतलाई भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा अख्तियारले मुद्दा दर्ता गरेपछि मेयर...