सिन्धुपाल्चोकमा ४.८ रेक्टर स्केलको भूकम्प, काठमाडौं र आसपासका क्षेत्रमा झट्का महसुस (अपडेट)

काठमाडौं: सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रको माझिटार केन्द्रविन्दु भएर आज दिउँसो १ बजेर २ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको छ।...